पर्यटनको योजना अब डिभिजनबाटै कार्यान्वयन

विराटनगर / कोशी प्रदेश सरकारबाट हुने पर्यटन सम्बन्धी कार्यक्रमको सम्झौताकै लागि प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यताको अब अन्त्य भएको छ । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि सम्बन्धीत कार्यक्षेत्रको जिल्लास्थित वन कार्यालयबाटै हुने गरि निर्णय गरेको छ । उक्त निर्णयले विकट पहाडी जिल्लाको पर्यटन योजनाका उपभोक्ता समितिलाई सहज हुनेछ … Continue reading पर्यटनको योजना अब डिभिजनबाटै कार्यान्वयन